चन्द्रागिरिमा सामाजिक दुरी कायम गरी विद्यालय सञ्चालन गर्न पाइने

851
चन्द्रागिरि नगरपालिकाले विद्यालय सञ्चालन गर्न पाइने सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा नगर शिक्षा अधिकृत सुदर्शन रिजालद्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका अन्तर्गत सञ्चालित सबै प्रकारका विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी मिति २०७८। ६। १ गतेवाट विद्यालय सञ्चालन गर्न हुन अनुरोध गरेइएको छ ।