चन्द्रागिरी नगरपालिका कार्यालयमा तालबन्दी

584

चन्द्रागिरी, कलंकी- नाग्ढुङ्गाको बाटो छितो भन्दा छितो बनाउन को लागी हिजो बिरोध कार्यक्रम अन्तर्गत बिहान १० बजे देखी १२ बजे सम्म चन्द्रागिरी नगरपालिकाको कार्यालयमा गुर्जुधार तथा सतुंगलका पीडितले तालबन्दीको कार्यक्रम गरेको छ। नगर प्रमुख घनाशयाम गिरीले ३ दिन भित्रमा ठेकेदार र पीडित जनता समेत राखी छलफल गरी असार महिना भित्र मा काम सम्पन्न गर्न पहल गरिदिने सर्तमा ताला खोलिएको छ।