मातातिर्थ कुण्ड मेलाको अवसरमा विहिवार चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक विदा दिने

845

चन्द्रागिरि नगरपालिकाले सार्वजनिक विदा सम्वन्धी सूचना जारि गरेक छ।

च.न.पा प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यद्वारा जारि गरिएको उक्त सुचनामा यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको वैठकको निर्णयानुसार यही मिति २०८०/०१/०७ गते मातातीर्थ औसी (आमाको मुख हेर्ने दिन) र यस नगरपालिका वडा नं. ६, महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा लाग्ने मेलाको अवसरमा मिति २०८० / ०१/ ०७ गते विहिवार चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको उल्लेख गरेको छ ।