थानकोट प्रहरीका प्रहरी निरिक्षक वस्नेत टाेल टाेलमा ।

काठमाडौ / ६ साउन

महानगरीय प्रहरी वृत्त थानकाेटले टाेल टाेलमा प्रहरी अभियान
सञ्चालन गरेकाे छ । राजधानीकाे चन्द्रागिरि ५ स्थित सचेतना र्‍याली सहित टाेल टाेलमा प्रहरी अभियान सञ्चालन गरेकाे हाे ।
सचेतना अभियान अन्तर्गत चेलिबेटी वेचविखन ,पछिल्लो समयमा वढ्दाे युवापिढिमा लागुअाैषध दुरव्यसनी,सामाजिक अपराध,महिला हिसां र ट्राफिक शिक्षा लगायतकाे ज्ञान प्रदान गरिएकाे छ ।अभियानमा महानगरीय प्रहरी वृत्त थानकाेटका प्रहरी निरिक्षक अमृत वहादुर वस्नेतले विद्यार्थी,स्थानीय जनसमुदाय प्रशिक्षण दिनु भएकाे हाे ।

प्रशिक्षण कार्यक्रममा वाेल्दै प्रहरी निरिक्षक अमृत वहादुर वस्नेतले समाजमा बिद्ययमान कुरीति,कुसंस्कार जरै देखि उखालेर फ्याल्नु पर्ने वताए । उनलेे समाजका हरेक वर्गमा सकारात्मक साेच उत्पन्न गराई नागरिक र प्रहरीकाे सहकार्यमा शून्य अपराध मुत्त समाज निर्माण कार्यमा जुटन अाम जनसमुदाय लाग्नु पर्ने वताए ।उनलेे भने ‘ पछिलाे समय समाजमा युवा पिँढि कुलतमा फसेर अाफ्नाे जीवन मृत्युु कुर्नु वाहेक केही देखेकाे हुदैन,वेलैमा समाजलाई वदलन सकेन भने पछि ठुलाे क्षति पुग्ने हुदा अाफ्ना वालवच्चाकाे निगरानी राख्नु अाम अभिभावककाे दायित्व हुन्छ ।’

कार्यक्रममा चुनदेवी माविका प्रधानअध्यापक मेगेन्द्र लामा , स्थानिय समाज सेवी,वडा अध्यक्ष लगायले समाज रूपान्तरणमा टाेलटाेलमा प्रहरी कार्यक्रम फलदायी हुने विश्वास व्यत्त गरेका हुन ।
प्रहरी निरिक्षक अमृत वहादुर वस्नेतकाे नेतृत्वमा सुरू गरिएकाे अभियान चुन देवि माध्यमिक विद्यालयकाे विद्यार्थी,स्थानीय जनसमुदायकाे उपस्थिति रहेकाे थियाे ।