थानकोट बाट हराएकि गोमा महर्जन चितवनमा सकुसल फेला

1388
goma maharjan thankot

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट स्थित घरबाट सम्पर्कविहीन भएकी गोमा महर्जन शनिबार चितवनमा फेला परेकी छिन् । 

 गत बुधबार फागुन २ गते बिहान आफ्नै घरबाट सम्पर्कविहीन भएकी ४८ वर्ष गोमा महर्जन चितवनमा सकुशल फेला परेकी  हुन । 

बिहीबार उनीलाई चितवनमा सकुशल फेला परेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं  वडा नं.  ४  का वडाध्यक्ष कृष्णप्रसाद खड्गी जानकारी गराए। साथै उनीलाई भरतपुर अस्पतालमा प्रहरीको निगरानीमा राखिएको छ।