
चन्द्रगिरि नगरपालिका वडा नं. ४ स्थित थानकोट अस्पताल नजिक बिद्युत पोल ढल्न लाग्दा जोखिम बढेको छ ।
पोल ढल्न लागेको करिब २४ घण्टा वितिसक्दा समेत प्रधिकरणले चासो नदिदाँ जोखिम बढेको हो । पोल ढल्नै लाग्दा पनि प्रधिकरणले चासो नदेखाएको स्थानियले बताएका छन् ।
यदि दुर्घटना भयो भने जिम्मेवार निकाय को ? नागरिकको प्रश्न छ ।