बोसिगाऊको सिसन्डोल पुल देखि खुसी खुसी चोक सम्मको बाटो कालो पत्रे

चन्द्रागिरी , च.न.पा -१० बोसिगाऊ अन्तगर्तको सिसन्डोल पुल देखि खुसी खुसी चोक सम्मको बाटो आज भइरहेको कालो पत्रे च.न.पाका उपमेयर लिसा नकर्मीका साथै च.न.पाका निरिक्षण टोलीबाट निरिक्षण गरिएको छ!

फोटो सोन्जय:-शिव कुमार महर्जन