शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै
काठमाडौं- प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नयाँ वर्षका रुपमा शेर्पा समुदायले...
आज महाशिवरात्री, भगवान शिवको पूजा-आराधना गरी मनाईंदै
काठमाडौं- आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ ।
महाशिवरात्री भगवान शिव...
जेसिस इन्टरनेसनल स्कुलमा इन्द्रजात्राको उत्सव
चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसनल स्कुलले यही मंगलबार इन्द्रजात्राको पूर्वसन्ध्यामा इन्द्रजात्रा उत्सव विशेष एक भव्य कार्यक्रम आयोजना गरेको छ ।...
आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
काठमाडौँ- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको...
भोलिदेखि मलमास शुरु हुदैँ : मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा
काठमाडौं, १ साउन । काठमाडौंको चन्दागिरी नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित रहेको मत्स्य नारायण मन्दिरमा लाग्ने पुरुषोत्तम मास मेलाको सबै व्यवस्थापन पूरा भएको छ...
चन्द्रागिरि नगरपालिकाले मातातीर्थमा योग शिविर सञ्चालन गर्ने
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाले योग शिविर सञ्चालन हुने सार्वजनिक सुचना जारि गरेक छ।
चन्द्रागिरि नगरपालिकाका महिला विकास अधिकृत रश्मी श्रेष्ठ द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि...
जापानमा नेपाली संगित गुन्जाउदै चन्द्रागिरिका संजय महर्जन
चन्द्रागिरि।
ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाध्यबादक समेत रहेका चन्द्रागिरी १० निवासी संजय महर्जनले सुन्दरी मिका नामले परिचित नेपाल-जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गर्दै...
चन्द्रागिरि-१५ बखुबाट चोरी भएको पुरातात्विक सरस्वतीको मूर्ति अमेरिकामा भेटियो
चन्द्रागिरि
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानास्थित बखुबाट वि.संं २०३७ (सन् १९८०) साल ताका सरस्वतीको मूर्ति चोरी भएको थियो। लस्ट आर्टस अफ नेपाल अनुसार सरस्वतीको...
आज चैते दशैं मनाइँदै
चन्द्रागिरि।
आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदैछ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा...














