Category: तस्विरमा इतिहास
-
मातातीर्थमा ५० वर्षअघिका तस्बिर प्रदर्शनी हुँदै
चन्द्रागिरि। प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरको प्रदर्शनी हुने भएको छ । आगामी चैत ३ गते शुक्रबार चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरी क्यानेडियन नागरिक लियो गौलेटले सन् १९७३ ताका सो क्षेत्रमा कैद गरेका तस्बिरको समावेश हुने छ । गौलेट पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुगेका ५० वर्ष पुगेको अवसर…
-
चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको?
—
by
in किसीपिँडी, चन्द्रागिरि नगरपालिका, तस्विरमा इतिहास, तीनथाना, थानकोट, दहचोक, नगरपालिका, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बोसिंगाउँ, ब्रेकिंग न्युज, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, राष्ट्रिय, लंकोट, लेख, वडा, वडा १, वडा १०, वडा ११, वडा १२, वडा १३, वडा १४, वडा १५, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, सतुंगल, समाज, संस्कृतचन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको? मोहन मैनाली तीन शहर नेपालको नैर्ऋत्य कोणमा पर्ने चन्द्रागिरि। आकाश खुलेको कुनै दिन यो साढे २५ सय मिटर अग्लो थुम्को चढौं। एकैछिन आँखा चिम्लिऔं र इतिहास सम्झिऔं- भादगाउँका अन्तिम राजा रणजित मल्लको राज्य उनका मीत छोरा पृथ्वीनारायण शाहले खोसिदिए।…
-
चन्द्रागिरि १४ वडाध्यक्षमा कांग्रेस ४४८ र एमाले ४१२
चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १००० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा ४४८ मत सहित नेपाली कांग्रेसका किरण कार्कीले अग्रता लिएको छ भने नेकपा एमालेका राज भाइ महर्जनले ४१२ मत पाएका छन् । यस चन्द्रागिरि १४ मा मेयर पदमा…
-
चन्द्रागिरि वडा नं ६ र ७ को विजयोत्सव (तस्विरहरु)
—
by
चन्द्रागिरि वडा नं ६ र ७ को विजयोत्सव (तस्विरहरु) सामाजिक संजाल बाट
-
चन्द्रागिरि वडा नं ३, ४ र ५ को विजयोत्सव (तस्विरहरु)
—
by
चन्द्रागिरि वडा नं ३, ४ र ५ को विजयोत्सव (तस्विरहरु) (सामाजिक संजाल बाट)
-
चन्द्रागिरि वडा नं १ मा काँग्रेसको विजयोत्सव (तस्विरहरु)
—
by
चन्द्रागिरि नगरपालिका वडा नं १ वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका हरिश्याम रानामगर विजयी भएको हो । अध्यक्ष रानामगर संगै वडामा काँग्रेसका २ तथा नेकपा एमालेका २ सदस्य बिजयी भएका छन। तस्बिर : सामाजिक संजाल
-
आज चेकपोष्टमा पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी, १२० वटा फोटो हेर्न पाइने
बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी आज चन्द्रागिरि-०६ चेकपोष्टमा आयोजना हुँदैछ । वडा कार्यालयस्थित स्थानीय भलिबल खेल मैदानमा हुने प्रदर्शनीमामा चन्द्रागिरि नगरक्षेत्रमा करिब १६० वर्षअघि कोरिएका स्केचहरू सहित चन्द्रागिरि क्षेत्रका १ सय २० वटा पुराना तस्बिरहरू समावेश हुनेछन् । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजना भइरहेको प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको हो । यसअघि चन्द्रागिरि १३…
-
पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी स्थगित
बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी-२०७८ स्थगित भएको छ । चन्द्रागिरि नगर क्षेत्रका शताब्दी पुराना स्केच तथा पुराना तस्बिरहरूको बृहत् प्रदर्शनी तत्कालका लागि रद्द गरिएको हो । कोरोना भाइरस संक्रमणको दर उकालो लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश पालना गर्दै पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक जीवन नेपालले चन्द्रागिरि न्यूजलाई जानकारी दिए…
-
सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
काठमाडौं उपत्यकाभित्र दर्जनौं ऐतिहासिक दरबार छन् । ती दरबारमध्ये कतिपय भग्नावशेष भैसकेका छन् भने कतिपय संरक्षणविहीन अवस्थामा छन् । विश्वज्योति चलचित्र हलसँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो । जमलमा अहिले देखिने भव्य प्रवेशद्वार, यो सेतो दरबार पस्ने मुल द्वार थियो । उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । ३ सय ७५ रोपनी…
-
नेपालको पहिलो सिनेमा घर, ‘फस्ट सो’ हेर्ने सधैं राजा
वि.सं. २००६ साल मंसिर २६ गते उद्घाटन गरिएको नेपालको पहिलो सिनेमा घरमा पहिलो पटक देखाइएको सिनेमा रामविवाह थियो । उक्त उद्घाटनको समाचार गोरखापत्रमा मंसिर २७ गते छापिएको थियो । “काठमाडौँ, मार्ग २६ गते । आज काठमाडौँ सिनेमा भवनमा सिनेमा प्रदर्शनको काम भयो । त्यस भवन वरिपरि रंगीचंगी ध्वजापताकाहरू टाँगिएका थिए । पस्ने ढोकामा रातो तुलमा…