चन्द्रागिरि नगरपालिकामा पहिलो अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निर्माण सम्पन्न

काठमाडौं — चन्द्रागिरि नगरपालिका, वडा नं १५, ढुङ्गाअड्डास्थित बसस्टप नजिक नगरपालिकाको पहिलो अत्याधुनिक स्मार्ट पब्लिक टायलट निर्माण कार्य सम्पन्न भएको छ। यो परियोजना चन्द्रागिरि नगरपालिकासँगको...
chandragiri municipal parking

चन्द्रागिरि वडा नं. १० मा जथाभावी पार्किङ निषेध, १ हजार देखि ५ हजार सम्म...

काठमाडौं: चन्द्रागिरि नगरपालिकाको वडा नं. १० कार्यालयले वडाभित्रका सडक र सार्वजनिक स्थलहरूमा जथाभावी सवारी साधन पार्किङ गर्न निषेध गरेको छ। बढ्दो सवारी जाम र...
child death in chandragiri

ग्यारेजमा करेन्ट लाग्दा चन्द्रागिरिमा एक मजदुरको मृत्यु

चन्द्रागिरि नगरपालिका-७ मा शुक्रबार दिउँसो भएको एक विद्युतीय दुर्घटनामा परी एक मजदुरको करेन्ट लागेर दुःखद निधन भएको छ। प्रहरी जानकारीअनुसार ग्यारेजमा कार्यरत एक मजदुरको करेन्ट...

चन्द्रागिरि केबलकारबाट मनोरञ्जन कर असुलीमा बेरुजु: चन्द्रागिरि नगरपालिकालाई लाखौं घाटा

चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि हिल्स प्रालिले आर्थिक वर्ष २०८०/८१ मा प्रदेश आर्थिक ऐन, २०८० बमोजिम चन्द्रागिरि केबलकार सञ्चालनबापत लाग्ने मनोरञ्जन कर नगरपालिकालाई नबुझाएको पाइएको...

चन्द्रागिरि–१५, तीनथानामा निःशुल्क आँखा शिविर: मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

चन्द्रागिरि–१५, तीनथानामा निःशुल्क आँखा शिविर: मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तीनथानामा रहेको तीनथाना स्वास्थ्य चौकीमा (विष्णुदेवी स्कुलको...

चन्द्रागिरि–९, मच्छेगाउँ शान्ति वनमा १० दिनदेखि बेपत्ता सकेश मृत फेला

चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्बर ९, मच्छेगाउँस्थित शान्ति वनमा आज बिहान रुखमा झुण्डिएको अवस्थामा फेला परेको शव १० दिनदेखि बेपत्ता सकेश महर्जनको...
child death in chandragiri

चन्द्रागिरि ९ मच्छेगाउँ शान्ति वनमा झुण्डिएको अवस्थामा शव फेला

चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्बर ९, मच्छेगाउँस्थित शान्ति वनमा एउटा शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार, बिहान...

भ्यू टावरमा क्याफे र इन्द्रदहमा पार्किङ शुल्क उठाउन चन्द्रागिरिद्वारा ठेक्का आह्वान

चन्द्रागिरि, काठमाडौं, २०८२ असार ११ गते – चन्द्रागिरि नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न आय करहरू संकलनका लागि ठेक्का आह्वान गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन,...

त्रिशूली बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत, चन्द्रागिरि बस्ने एक पुरुषको निधन

त्रिशूली नदीमा बुधबार बिहान यात्रुवाहक बस खस्दा सात जनाको मृत्यु भएको छ। रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान...