चन्द्रागिरि नगरपालिकाले पोते उन्ने देखि सेलरोटी आदि बनाउने व्यवसायीहरूका लागि अनुदान वितरण गर्दै

चन्द्रागिरि नगरपालिकाको सूचना अनुसार चन्द्रागिरि नगरपालिकाले माैलिक सिपमा आधारित विभिन्न व्यवसायमा संलग्न संस्था तथा व्यक्तिहरूलाई अनुदान वितरण गर्ने भएको छ । पोते, सेलरोटी बनाउने, परालको...

एक युवा बलम्बुमा गाडीको पछाडी झुन्डिएको अवस्थामा मृत फेला परे

चन्द्रागिरि।  चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा एक युवा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सिन्धुली घर भइ दहचोक बस्दै आएका युवा मृत भेटिएका हुन् ।...

थानकोट बस्ने १५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ

चन्द्रागिरि। भक्तपुर सूर्यविनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । १५ वर्षीया बालिका बलात्कार...
chandragiri hills

चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक...

चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको? तीन शहर नेपालको नैर्ऋत्य कोणमा पर्ने चन्द्रागिरि। आकाश खुलेको...

बखुँमलु अष्टमी / न्हय्‌गां जात्रा (सात गाउँ जात्रा)

अर्जुन महर्जन काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् । यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व...
unmanage hording board in chandragiri only Busy on collecting taxes

चन्द्रागिरिमा अव्यवस्थित पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड नगरपालिकाको कहिले जाला ध्यान, कर उठाउनमा नै...

पछिल्लो समयमा वातावरण र त्यसको संरक्षणको मुद्दा पेचिलो बन्दै गएको छ । वातावरण जोगाउने नाममा  राज्यको वर्षेनि अर्बौं बजेट खर्च भए पनि त्यो सबै...

चन्द्रागिरि वडा नं. ३ थानकोटको प्रवेशद्वारमा फुटपाथ व्यवसाय मौलाउँदै

चन्द्रागिरि वडा नं. ३ स्थित थानकोटको प्रवेशद्वारमा फुटपाथ व्यवसाय मौलाउँदै गएको छ। चन्द्रागिरि नगरपालिकाका मुख्य चोक र सडकहरुमा बिहानीपख र साँझपख हिँडिनसक्नुको भीड हुन्छ...

बलम्बुमा THE AXE BAND तथा अन्य सांस्कृतिक कार्यक्रम साथै LIVE CONCERT हुने

चन्द्रागिरि,  नेवा: पुच: बलम्बु भास्तिपुर द्वारा आयोजित बलम्बुमहालक्ष्मी जात्राको पावन अवसरम THE AXE BAND तथा अन्य सांस्कृतिक कार्यक्रम बुधबार अर्थात् कार्तिक १६ गते को दिन...
chandragiri municipal

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिको प्रेस विज्ञप्ति

चन्द्रागिरि नगरपालिका प्रमुख घन श्याम गिरिको प्रेस विज्ञप्ति