१० हेक्टर क्षेत्रफलमा बिरुवारोपण सम्पन्न

गोबरडिया काष्ठ तथा फर्निचर उद्योग प्रालिको वन तथा कृषि सहज कार्यक्रमअर्न्तगत स्थानीय तथा प्रदेश सरकारवालासँगको सहकार्यमा वन पुनःस्थापना गतिविधिअन्तर्गत सामुदायिक वनको १० हेक्टर क्षेत्रफलमा...

पहिराेका कारण थानकोट-चित्लाङ र मुख्य सडकहरु सहित दुई दर्जनबढी सडक अवरुद्ध (सूची सहित)

काठमाडौँ- वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध भएका छन्  । सडकमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग...

२३ दिन पैदल हिँडेर आईपुगेका मिटरब्याज पीडितहरूको त्रिभुवन पार्कमा भिजेर विजोग

पूर्वको काँकडभित्ता पश्चिमको महेन्द्रनगरबाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको बिचल्ली भएको छ। काठमाडौंको थानकोटमा रहेको त्रिभुवन पार्कको खुला चौरमा आश्रय लिइरहेका मिटरब्याज पीडित पानी पर्न...

उपत्यका मेयर्स फोरमका महासचिव घनश्याम गिरीद्वारा बालेन शाहलाई अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती (प्रेस...

काठमाडौँ उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीद्वारा प्रेस विज्ञप्ति जारी गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका...

नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासिएर ठुलाठुला भ्वाङहरू पर्न थाले

नौबिसे - नागढुङ्गा निस्कने निर्माणाधीन सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासिएर ठाउँ ठाउँमा ठुलाठुला भ्वाङहरू पर्न थालेको छ । चन्द्रागिरि न. पा . १ दहचोक...

चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर घुससहित पक्राउ

चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ मा कार्यरत विजया लक्ष्मी पन्तलाई घुस...

नेकपा एमाले बागमती प्रदेश युवा खुल्लाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित

नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशन २०८० बाट युवा खुल्लाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित भएका छन् । करिब एक सातासम्म चलेको नेकपा एमाले...

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै चन्द्रागिरिका दिपकले चीनमा बोके एसियाडको टर्च

आगामी शनिबारबाट औपचारिक रुपमा सुरु हुन लागेको एसियाली खेलकुदको महाकुम्भ एसियाली खेलकुदको १९ औं संस्करणमा अहिले टर्च र्‍याली भइरहेको छ। नेपालको तर्फबाट एसियाडका ...

चन्द्रागिरि नगरपालिका वडा नं ११ को आफ्नै भवन (तस्बिर र भिडियो सहित )

चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलको नव निर्मित वडा भवनको नगर प्रमुख घनश्याम गिरी तथा वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठले संयुक्त रूपमा बिधिवत उद्घाटन...

मच्छेगाउँमा चितुवाको आक्रमणबाट १ जना घाइते, चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भाग्यो

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँनजिकै चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा मच्छेगाउँका थापाटोलका ४० वर्षीय कुनीप्रसाद...