चन्द्रागिरिमा प्रथम बागमती प्रदेशस्तरीय खुला धिमे प्रतियोगिता हुने
श्री नासःभैरव धिमय खल, चन्द्रागिरि नगरपालिका–६, नगाःचाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय खुला धिमे प्रतियोगिता २०८२ असोज ११ गते शनिबारका दिन आयोजना हुने भएको छ।...
अखिल नेपाल महिला संघ, काठमाडौं क्षेत्र नं. १० मा नयाँ कार्यसमिति चयन
काठमाडौं — नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ, काठमाडौं क्षेत्र नं. १० को दोस्रो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट तेजिला थापाको...
जनगुनासो रहित कार्यलय पहिलो प्राथमिकता- मन्त्री श्रेष्ठ
सेवाग्राहिलाइ छिटो भन्दा छिटो सहज ढङ्गबाट सेवा सम्पादन गर्न आफु मातहतका कर्मचारीलाइ नव नियुक्त उधोग बाणिज्य भुमि तथा प्रशासन प्रदेश मन्त्री बिन्दु श्रेष्ठले निर्देशन...
सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग शुल्क, कुन गाडीले कति तिर्नुपर्छ ?
सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुरको दर तोकेको छ ।
कार/भ्यान: काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०
मिनीबस/मिनीट्रक:...
विश्व बंधुत्व दिवसको अवसरमा ब्रह्माकुमारीजद्वारा रक्तदान महाअभियान आयोजना
काठमाडौं: विश्व बंधुत्व दिवसको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सामाज सेवा प्रभाग, नेपालले रक्तदान महाअभियान २०२५ आयोजना गर्ने भएको छ। 'तपाईको रगत, जीवनको...
चन्द्रागिरी क्षेत्रमा नेपाली सेनाको अभ्यास, शान्ति सुरक्षाका लागि आग्रह
काठमाडौँ — नेपाली सेनाको युद्धकवच गण, बाहिटी सितापाइलाले साउन २८ र २९ गते चन्द्रागिरी क्षेत्रका विभिन्न स्थानमा सैन्य अभ्यास गर्ने भएको छ।
रक्षा मन्त्रालयको मातहत...
चन्द्रागिरि नगरपालिकामा पहिलो अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निर्माण सम्पन्न
काठमाडौं — चन्द्रागिरि नगरपालिका, वडा नं १५, ढुङ्गाअड्डास्थित बसस्टप नजिक नगरपालिकाको पहिलो अत्याधुनिक स्मार्ट पब्लिक टायलट निर्माण कार्य सम्पन्न भएको छ।
यो परियोजना चन्द्रागिरि नगरपालिकासँगको...
आज गाईजात्रा पर्व मनाइँदै
काठमाडौँ, साउन २५ गते । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना...
आज जनै पूर्णिमा पर्व मनाइँदै
काठमाडौँ, साउन २४ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत...
चन्द्रागिरि नगरपालिका–९ मा गाईजात्रा अवसरमा सडक र सार्वजनिक स्थल व्यवस्थित गर्न आग्रह
काठमाडौं, २०८२ साउन २३ — चन्द्रागिरि नगरपालिका–९ वडा कार्यालय, मच्छेगाउँले आगामी साउन २५ गते (आईतबार) गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरि मनाइने भएकाले स्थानीयलाई सडक...













