
सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुरको दर तोकेको छ ।
कार/भ्यान: काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०
मिनीबस/मिनीट्रक: काठमाडौं आउँदा रु. ११५, जाँदा रु. ८०
बस/ट्रक: काठमाडौं आउँदा रु. २६०, जाँदा रु. २००
भारी उपकण: काठमाडौं आउँदा रु. ६००, जाँदा रु. २५०




