Category: प्रविधि
-
चन्द्रयान-३: भारतीय अन्तरिक्षयान चन्द्रमामा सफल अवतरण
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो। चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतकारूपमा बरफ फेला…
-
इन्टरनेट नचले क्षतिपूर्ति पाइने
चन्द्रागिरि । इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो । ’दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको हो । यस्तो व्यवस्था आगामी वैशाख १…
-
उत्कृष्ट क्यामेरा भएका मोबाइलको बिक्री बढी
सचिना बानियाँ काठमाडौँ, भदौ २६ गते ।पछिल्लो समय आम मानिसले स्मार्ट जीवन बिताउन चाहान्छन् । आधुनिक युगको सुरुआतसँगै मानिसका आवश्यकता थपिँदै गएका छन् । अहिले सूचना प्रविधि अनिवार्य आवश्यकताभित्र पर्न थालेको छ । प्रविधिमध्ये पनि मोबाइल सबैभन्दा छिटो र सजिलो सञ्चारको माध्यम बनेको छ । आफन्तसँग कुराकानी गर्न होस्, कार्यालयको काम होस् वा समाचार हेर्न,…
-
वर्ल्डलिंकले ल्यायो फेस्टिभिटी अफर
काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा ‘वर्ल्डलिंक फेस्टिभिटी’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् । पहिलो प्याकेज ‘फास्ट अफर’ अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर…
-
चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले…
-
चन्द्रागिरि – चितवन एक घण्टाको द्रुतमार्ग
– सुशील पन्त, चितवन : त्रिशूली नदीको किनारैकिनार चितवन–काठमाडौं यात्रा गरिरहेकाहरूलाई आइतबार बजेटमा आएको एउटा नयाँ आयोजनाले उत्साहित बनायो । काठमाडौंको चन्द्रागिरिदेखि चित्लाङ हुँदै चितवन जोड्ने वैकल्पिक सडक बनाउने कुरा बजेटमा परेपछि चितवन र चितवन हुँदै पश्चिम नेपालको यात्रा गर्नेहरूमा उत्सुकता र चासो बढ्यो । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा होस् या ठूला ट्रक…
-
चन्द्रागिरि १४ वडाध्यक्षमा कांग्रेस २३९ र एमाले २०२
चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ५०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा २३९ मत सहित नेपाली कांग्रेसका किरण कार्कीले अग्रता लिएको छ भने नेकपा एमालेका राज भाइ महर्जनले २०२ मत पाएका छन् । यस चन्द्रागिरि १४ मा मेयर पदमा नेपाली काँग्रेसले २२६…
-
खुला तार मुक्त हुँदै चन्द्रागिरि, लाइन भूमिगत गराउँदै चन्द्रागिरि नगरपालिका
काठमाडाैं । चन्द्रागिरि वडा नं १२ बलम्बु क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नगर प्रमुख घन श्यामले जानकारी दिएका छन् । विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत चन्द्रागिरिमा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको हाे। बलम्बुमा हुँदै गरेको उक्त कार्यको अनुगमनमा नगर प्रमुख सहित सो वडाका वडाध्यक्ष प्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो। …
-
राजधानीको पूर्वोत्तर क्षेत्रमा टेलिकमको एडिएसएल सेवामा समस्या
काठमाडौं, मङ्सिर १५ गते । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ । यो क्षेत्र नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने क्षेत्र…
-
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ६ घण्टाको अवरोधपछि पुन: काम गर्दै
विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ। उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य…