चन्द्रागिरि १४ वडाध्यक्षमा कांग्रेस २३९ र एमाले २०२ 

chandragiri ward 14 kiran karki vs raj bhai maharjan


jibss

चन्द्रागिरि नगरपालिका वडा नं  १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ५०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा २३९ मत सहित नेपाली कांग्रेसका किरण कार्कीले अग्रता लिएको छ भने नेकपा एमालेका राज भाइ महर्जनले २०२ मत पाएका छन् ।

यस चन्द्रागिरि १४ मा मेयर पदमा नेपाली काँग्रेसले २२६ तथा नेकपा एमालेले २०२ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४  मा ३१३९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११  को मतगणना सकी सकेको छ ।