१० हेक्टर क्षेत्रफलमा बिरुवारोपण सम्पन्न

गोबरडिया काष्ठ तथा फर्निचर उद्योग प्रालिको वन तथा कृषि सहज कार्यक्रमअर्न्तगत स्थानीय तथा प्रदेश सरकारवालासँगको सहकार्यमा वन पुनःस्थापना गतिविधिअन्तर्गत सामुदायिक वनको १० हेक्टर क्षेत्रफलमा...

चन्द्रागिरि-१५ तीनथानाको बखुबाट चोरी भएको पुरातात्विक सरस्वतीको मूर्ति अमेरिकामा फेला

चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानास्थित बखु:विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति अमेरिकामा फेला परेको छ । अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको...

त्रिशूली बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत, चन्द्रागिरि बस्ने एक पुरुषको निधन

त्रिशूली नदीमा बुधबार बिहान यात्रुवाहक बस खस्दा सात जनाको मृत्यु भएको छ। रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान...

२३ दिन पैदल हिँडेर आईपुगेका मिटरब्याज पीडितहरूको त्रिभुवन पार्कमा भिजेर विजोग

पूर्वको काँकडभित्ता पश्चिमको महेन्द्रनगरबाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको बिचल्ली भएको छ। काठमाडौंको थानकोटमा रहेको त्रिभुवन पार्कको खुला चौरमा आश्रय लिइरहेका मिटरब्याज पीडित पानी पर्न...
goma maharjan thankot

थानकोट बाट हराएकि गोमा महर्जन चितवनमा सकुसल फेला

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट स्थित घरबाट सम्पर्कविहीन भएकी गोमा महर्जन शनिबार चितवनमा फेला परेकी छिन् ।   गत बुधबार फागुन २ गते बिहान आफ्नै...

उपत्यका मेयर्स फोरमका महासचिव घनश्याम गिरीद्वारा बालेन शाहलाई अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती (प्रेस...

काठमाडौँ उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीद्वारा प्रेस विज्ञप्ति जारी गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका...

चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर घुससहित पक्राउ

चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ मा कार्यरत विजया लक्ष्मी पन्तलाई घुस...

चन्द्रागिरि नगरपालिका वडा नं ११ को आफ्नै भवन (तस्बिर र भिडियो सहित )

चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलको नव निर्मित वडा भवनको नगर प्रमुख घनश्याम गिरी तथा वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठले संयुक्त रूपमा बिधिवत उद्घाटन...

मच्छेगाउँमा चितुवाको आक्रमणबाट १ जना घाइते, चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भाग्यो

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँनजिकै चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा मच्छेगाउँका थापाटोलका ४० वर्षीय कुनीप्रसाद...

नैकापमा अविरल वर्षासँगै भासिएको सडक

शनिबार रातीबाट परेको अविरल वर्षाले नैकापमा सडक भासिएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १३, १४  र काठमाडाैं महानगर १४ को सीमा नैकापमा सडक...