नेकपा एमाले बागमती प्रदेश युवा खुल्लाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित

नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशन २०८० बाट युवा खुल्लाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

करिब एक सातासम्म चलेको नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट युवा खुल्लाको तर्फबाट सदस्य पदमा सन्तोष खड्का निर्वाचित भएका हुन्।

यसै नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।