
चन्द्रागिरि,
नेवा: पुच: बलम्बु भास्तिपुर द्वारा आयोजित बलम्बुमहालक्ष्मी जात्राको पावन अवसरम THE AXE BAND तथा अन्य सांस्कृतिक कार्यक्रम बुधबार अर्थात् कार्तिक १६ गते को दिन बलम्बुमा हुने भएको छ।
बलम्बुको लाछी टोलमा हुने उक्त कार्यक्रममा THE AXE BAND को प्रस्तुति का साथै बलम्बु स्थानियको पनि मौलिक तथा सांस्कृतिक बाजा हरु को प्रस्तुति हेने भएको छ । नेवा: पुच: बलम्बु भास्तिपुरको यो चोथौं प्रस्तुति हो । LIVE CONCERT दिउसो ३ बजे देखि शुरु हुने छ ।
You must be logged in to post a comment.