चन्द्रागिरि १४ वडाध्यक्षमा कांग्रेस ४४८ र एमाले ४१२

chandragiri ward 14 kiran karki vs raj bhai maharjan

चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १००० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा ४४८ मत सहित नेपाली कांग्रेसका किरण कार्कीले अग्रता लिएको छ भने नेकपा एमालेका राज भाइ महर्जनले ४१२ मत पाएका छन् ।



jibss

 

यस चन्द्रागिरि १४ मा मेयर पदमा नेपाली काँग्रेसले ४३८ तथा नेकपा एमालेले ४१७ मत प्राप्त गरेको छन् ।

 

चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा ३१३९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ ।