चन्द्रागिरि ४ मा खड्गी दोव्वर मतले अघि

चन्द्रागिरि नगरपालिका वडा नं. ४, ५  र ६  को मतगणना जारी राखेका छन् ।

पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ वडाध्यक्षमा १४२४ मत सहित नेपाली काँग्रेसका कृष्ण प्रसाद खड्गीले अग्रता लिएको छ भने नेकपा एमालेका लेमन श्रेष्ठ ले ७७६ तथा  राप्रपा का  पूर्ण श्रेष्ठले ५९ मत पाएका छन् । यस वडामा २७३८ मत खसेको छ।

chandragiri ward no 4 krishna leman purna