काठमाडौं मेयर बालेनको निर्णयले चन्द्रागिरि मेयर घनश्याम गिरिलाइ तनाव

चन्द्रागिरि। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा ‘एक बसपार्क नीति कार्यान्वयन’ लागु हुदाँ चन्द्रागिरि नगरपालिकामा ट्राफिक व्यवस्थापन सकस देखिएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहको र महानगरका ट्राफिकको उपस्थितिमा भएका निर्णयहरु असार ०१ गते बाट लागु हुने गरि महानगरपालिकाले यात्रुवाहक सवारी साधन बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने सूचना प्रकाशित गरेको थियो । निर्णय अनुसार काठमाडौँ … Continue reading काठमाडौं मेयर बालेनको निर्णयले चन्द्रागिरि मेयर घनश्याम गिरिलाइ तनाव