मतदाता नामावलीमा नाम दर्ता गराउन नेपाली कॅाग्रेस चन्द्रागिरि नगर कार्य समितिको अपिल

417

चन्द्रागिरि नगरपालीकाको २०७५८/०५/१० को पत्रानुसार यही मिति २०७5५/०५/१७ गतेदेखि २०७५/०९/०२
गतेसम्म चन्द्रागिरि नगर कार्यपालिकाकाको कार्यालय, बलम्वुमा फोटो सहितको मतदाता
नामावली संकलन कार्यक्रम संचालन हुने भएकोले नगरपालिका स्थायी ठेगाना भएकाहरुले नागरिकता, वसाईसराई वा विवाह दर्ताको सक्कलै प्रति लिई फोटो सहितको मतदाता नामावली संकलनमा आफनो नाम दर्ता गराउनु हुन नेपाली कॅाग्रेस चन्द्रागिरि नगर कार्य समितिको अनुरोध गरेको छ ।