माओवादीले नाम झिके संगै काठमाडौं १० प्रदेश ‘ख’ मा रमा आलेमगर गठबन्धनको साझा उम्मेदवार

काठमाडौँ । सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेको छ । साझा उम्मेदवारको सूची सार्वजनिक भए संगै काठमाडौं १० प्रदेश ‘ख’ मा रमा आलेमगर गठबन्धनको साझा उम्मेदवार बनेकी छिन् । माओवादी केन्द्रले उम्मेदवारी झिकेपछि एकीकृत समाजवादीबाट रमा आलेमगर साझा उम्मेदवार बनेकी हुन् । साथै काठमाडौं निर्वाचन क्षेत्र १० … Continue reading माओवादीले नाम झिके संगै काठमाडौं १० प्रदेश ‘ख’ मा रमा आलेमगर गठबन्धनको साझा उम्मेदवार