च.न.पा वडा नं १५ मा भेरोसिल दोस्रो खोप लगाउने

चन्द्रागिरि नगरपालिका वडा नं १५ ले भैरोसिल (चाईनिज) खोप लगाउने बारे सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा १५ वडाध्यक्ष  उतम बहादुर राउत द्वारा जारि गरिएको उक्त सुचनामा पहिलो मात्रा भैरोसिल (चाईनिज) खोप लगाई
२१ दिन पुरा गरी सकेका सम्पूर्ण व्यक्तिहरुले निम्न मिति, स्थान र समयमा खोप कार्ड र नागरिकता लिएर दोस्रो मात्रा भेरोसिल (चाईनिज) मात्रा भेरोसिल (चाईनज) खोप लगाउन हुन यसै सूचनाद्वारा जानकारी गराएको छ।
तपसिल

मिति : २०७८ भदौ ११ र १२ गते
स्थान : चन्द्रागिरि १५ नं. वडा कार्यालय भवन
समय : बिहान ११:०० बजे देखि दिउसो ४:०० बजेसम्म