चन्द्रागिरि नगरपालिका वडा न ११ मा थप एक जना कोरोना संक्रमित भेटियो

चन्द्रागिरि नगरपालिका वडा न ११ मा थप एक जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ। कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिका वडा न ११ बालमा बस्ने रहेको खुलेको छ ।थप विवरण प्राप्त हुन बाँकी ……..