
श्रावण ७ , २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित बाट एक जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार एक जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १४ बस्ने ४० बर्ष उमेर पुरूष रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य सहायता धन राज मिश्राले बताउनु भएको हो।
मृत्यु हुनेमा दीर्घ रोग भएको साथै अस्पतालमा मृत्यु भएको बताए।
यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ७३ पुगेको छ।