
चन्द्रागिरि नगरपालिकाले कोभिड १९ बिरुद्दको अस्ट्राजेनिका खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख घनश्याम गिरिले जारी गरेको सुचनामा
चन्द्रागिरि नगरपालिकाको सबै वडाहरुमा कोभिड १९ विरुद्धको अस्ट्राजेनिका खोप मिति २०७८।०४।२५-गते देखि २६ गते सम्म संचालन हुने भएकोले यस भन्दा अगाडी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने कार्यकम रहेकोले आफले पहिलो मात्रा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा लिई आ-आफनो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप सेवा लिन हुन अनुरोध गरिएको छ ।
नोटः चन्द्रागिरि नगरपालिकामा पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा खोपको लागि