
श्रावण ८, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित बाट दुइ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार दुइ जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १३ बस्ने ८२ बर्ष उमेर पुरूष र च.न.पा १३ कै बस्ने ७७ बर्ष उमेर पुरूष रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य सहायता धन राज मिश्राले चन्द्रागिरि न्युज डट कम लाइ बताए।
मृत्यु हुनेमा दुवै जना दीर्घ रोग भएका साथै अस्पतालमा मृत्यु भएको बताए।
यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ७५ पुगेको छ।