चन्द्रागिरि ।
काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाइने भएकोले हुँदा बिहीवार काठमाडौं उपत्यकाका ३ जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । यस वर्ष भोटो देखाउने साइत भोली परेको हुँदा सार्वजनिक बिदा भएको गृहमन्त्रालयले जनाएको छ ।
Leave a Reply
You must be logged in to post a comment.