बिहीबार भोटो जात्रा, काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा

चन्द्रागिरि ।

काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाइने भएकोले हुँदा बिहीवार काठमाडौं उपत्यकाका ३ जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । यस वर्ष भोटो देखाउने साइत भोली परेको हुँदा सार्वजनिक बिदा भएको गृहमन्त्रालयले जनाएको छ ।