के तपाई नयाँ घर बनाउदै हुनुहुन्छ ।

नमस्ते

🏠️

नयाँ घर बनाउदै हुनुहुन्छ?

🏚️

या पुरानो घरलाई नै मर्मत गर्ने तयारीमा हुनुहुन्छ।

यदि कलर भन्दा राम्रो केही नयाँ चाहानुहुन्छ भने हामीलाई सम्झनुहोस।

……. MODERN ECO LIQUID WALLPAPER …….

MODERN ECO LIQUID WALLPAPER विशेषगरि घरको भित्री भागको लागि उपयुक्त हुने गरि सिल्क, फाइबर,कटन र प्रकृतिक गमबाट बनाइयको छ।

MODERN ECO LIQUID WALLPAPER थाईल्याण्ड मा बने को आन्तरिक भित्ता, सिलिङ र विभिन्न चित्रकलाको क्रान्तिकारी तरिकालाई बढावा दिन गठन गरियको थियो । यो युगमा भित्रीयका विभिन्न कयामिकल मिश्रित रङ्हरुले मानव जीवन नभई सम्पुर्ण बाताबरणलाई नै हानिकारक बनायेकोले युरोपियेन बजारमा MODERN ECO LIQUID WALLPAPER लाई उच्च माग गरिएको छ।यो बयापारिक प्रयोगको लागि धेरै
उपयुक्त छ।

MODERN ECO LIQUID WALLPAPER लाई sound proofing उपायेको लागि पनि विभिन्न कम्पनिले
प्रयोगमा लयायका छन।

MODERN ECO LIQUID WALLPAPER काम गर्न
छिटो र सरल छ।

MODERN ECO LIQUID WALLPAPER अहिलेको युग्को लागि नयाँ र भरपर्दो सामाग्री हो।

MODERN ECO LIQUID WALLPAPER १००% बाताबरण
मैत्री छ। कच्चापदार्थको रुप्मा , सिल्क,कटन,फाइबर र प्रकृति गमको प्रयोग गरेका छौ येस्ले गर्दा मानव
स्वस्थ पनि उत्तम हुन्छ।

MODERN ECO LIQUID WALLPAPER अरु रङ वा
wallpaper भन्दा धेरै राम्रो छ।येस्ले जस्तो
येति धेरै फाइदा अरु रङ्ले दिन सक्दैन।

MODERN ECO LIQUID WALLPAPER किन अरु भन्दा
राम्रो र भरपर्दो छ।

# येस्लाइ आफैले पनि प्रयोग गर्न सकिन्छ।
# join हुदैन।
#प्रकृति र गन्ध रहित
#पानी मात्र थपेर तयार गर्न मिल्ने
#लचक्दार
# Repairing गर्न साजीलओ
#असमान, पुरानो, रङ उढेको भित्तालाई
लुकाइ नयाँ बनाइ राख्ने ।
#एक पटक लगायेसी घरी घरि लगौनु नपर्ने
#धुवा, धुलो आकर्षक नगर्ने
#गर्मी र जाडाे मौसममा कोठाको
तापक्रम एकनास बनाउने।
#पुन प्रयोग गर्न मिल्ने
#८ बर्ष वारेन्टि
(विभिन्न रङ र डिजाईनमा उप्लब्ध)

A.B. OVERALL SUPPLIERS PVT. LTD
Contact no : 9823619931
Chandragiri Municipality 12, Balambu