
- 274Shares
चन्द्रागिरि, आउँदो नव वर्ष वि.सं. २०७६ पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइलाइ दिदि बाहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना आदान प्रदान सहित, किसिपिडीमा एतिहासिक तथा धार्मिक रुपमा मनाउदै आएको ” श्री कालिका भैरबनाथ जात्रा ” को उपलक्ष्यमा कला र संकृत जागेणारका लागि संघर्षरट युवाहरुको जमात किसिपिडी युथ क्लबको तेस्रो प्रस्तुत “किसिपिडी नाइट” विभिन्न ख्याती प्राप्त कलाकार हरुको सम्मान तथा विविध सास्कृतिक कार्यक्रमा यहाँको उपस्थितको लागि किसिपिडी युथ क्लबको सचिव प्रविण महर्जनले हार्दिक अपिल गरेको छ।
उक्त कार्यक्रममा मुख्य आकर्षण को रुपमा
-दिपक बज्रचार्य विथ रिथम ब्याण्ड
-सन्जीब प्रधान
-उदेश श्रेष्ठ
-फ्युजन म्युजीक
– विभिन्न कलाकारहरुको नृत्य
का प्रस्तुती रहने छ भने कार्यक्रम आउँदो २०७५ चैत्र २२ गते, शुक्रबार दिउँसो ४:०० बजे लाछी टोल, किसिपिडी, चन्द्रागिरि न.पा. ५ काठमाडौँ हुने छ।
- 274Shares
Comments
