चन्द्रागिरि, आउँदो नव वर्ष वि.सं. २०७५ पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइलाइ दिदि बाहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना आदान प्रदान सहित, किसिपिडीमा एतिहासिक तथा धार्मिक रुपमा मनाउदै आएको ” श्री कालिका भैरबनाथ जात्रा ” को उपलक्ष्यमा कला र संकृत जागेणारका लागि संघर्षरट युवाहरुको जमात किसिपिडी युथ क्लबको दोस्रो प्रस्तुत “किसिपिडी नाइट” विभिन्न ख्याती प्राप्त कलाकार हरुको सम्मान तथा विविध सास्कृतिक कार्यक्रमा यहाँको उपस्थितको लागि किसिपिडी युथ क्लबको सचिव प्रविण महर्जनले हार्दिक अपिल गरेको छ।
उक्त कार्यक्रममा मुख्य आकर्षण को रुपमा
-मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ( मह ) लाइ बिशेस सम्मान
-किरण के.सी. , निखिल उप्रेती, केदार घिमिरे, सुरज चापागाई महादेव त्रिपाठी ( जाकेर ), रमा न्यौपाने लगायत अन्य कलाकारहरुलाई सम्मान तथा प्रस्तुति
– समयबजी युनिट इमेल च्यानल हास्य प्रस्तुती
– सन्जय श्रेष्ठ लाइभ प्रस्तुती
– बबिन प्रधानको लाइभ प्रस्तुती
– जेम्स प्रधानको लाइभ प्रस्तुती
– यौगेस्वर अमात्यको लाइभ प्रस्तुती
-फ्युजन म्युजीक
– विभिन्न कलाकारहरुको नृत्य
का प्रस्तुती रहने छ भने कार्यक्रम आउँदो २०७४ चैत्र ५ गते, सोमबार दिउँसो ३:०० बजे लाछी टोल, किसिपिडी, चन्द्रागिरि न.पा. ५ काठमाडौँ हुने छ।
Leave a Reply
You must be logged in to post a comment.