आल्खु खोलामा हिमपाइप राख्दै ७ वर्ष अगाडि 376 Share FacebookTwitterWhatsAppTelegram चन्द्रागिरी नगरपालिका वडा नं ३ मा पुर्वाधार विकास योजना अन्तर्गत आल्खु खोलामा हिमपाइप राखेको चन्द्रागिरी नगरपालिका वडा न.३ का अध्यक्ष दुर्गा लाल महर्जन र वडा सदस्य अमीर बहादुर लामाले अनुगमन गरेको छ ।