थानकोट खोला सफाइ कार्यक्रम सम्पन्न २०७५, ९ असार शनिबार १९:१५ चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा नं ४ थानकोट स्थित वातावरणीय सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपभोक्ता समितिको संयोजकत्वमा र स्थानीय जनता तथा नेपाल आर्मीको सक्रियतामा खोला सफाइ कार्यक्रम सम्पन्न भएको छ । फोटो सौन्जय: – जेसी मोहन डाँगी Related