ग्यासबाट हुने घरेलु दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम ७ वर्ष अगाडि 511 Share FacebookTwitterWhatsAppTelegram ग्यासबाट हुने घरेलु दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम हुने भएको छ। यही आउँदो शनिबार साउन १२ गते बिहान ८ बजे देखि साझाघर, थानकोटमा हुने भएको छ।