चन्द्रागिरि नगरपालिका वडा नं. १२ को मत गणना जारी रहँदा नेपाली काँग्रेस अग्रता कायमै

काठमाण्डौ, चन्द्रागिरि न.पा. १२ को मतगणना संख्या १५०० सम्मको परिणाम
प्रमुख/उपप्रमुख/वडाध्यक्ष
नेका ६७४ , ४७२ , ६५५
एमाले ३९६ ,६८३ , ३७३
नेमकिपा १३० , ९३ , २७७