थानकोट स्थित कुमालेको घर देखि चर्च मार्ग बाटो ढलान ७ वर्ष अगाडि 240 Share FacebookTwitterWhatsAppTelegram यस चन्द्रागिरी नगरपालिकाका उपमेयर लिसा नकर्मी, च.न.पा का वडा नं.३ को वडा अध्यक्ष कृष्ण पर्साद खड्गी, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.४, थानकोट स्थित कुमालेको घर देखि चर्च मार्ग बाटो ढलान आयोजनाको अनुगमन भएको छ ।