थानकोट थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान २०७४, २४ माघ बुधबार १६:०१ यस चन्द्रागिरी नगरपालिकाका उपमेयर लिसा नकर्मी, च.न.पा का वडा नं.४ को वडा अध्यक्ष कृष्ण पर्साद खड्गी, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.४, थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान आयोजनाको अनुगमन भएको छ । Related
You must be logged in to post a comment.