ग्यासबाट हुने घरेलु दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

ग्यासबाट हुने घरेलु दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम हुने भएको छ। यही आउँदो शनिबार साउन १२ गते बिहान ८ बजे देखि साझाघर, थानकोटमा हुने भएको छ।