थानकोट स्थित आल्खु खोला

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा नं ३ मा पुर्वाधार विकास योजना अन्तर्गत आल्खु खोलामा हिमपाइप राखेको चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख लिशा नकर्मी, प्रवक्ता हरिभक्त महर्जन, वडा नं ३ का वडा अध्यक्ष दुर्गालाल महर्जन, वडा नं ४ का कृष्ण प्रसाद शाहीले अनुगमन गरेको छ ।