थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान ९ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram यस चन्द्रागिरी नगरपालिकाका उपमेयर लिसा नकर्मी, च.न.पा का वडा नं.४ को वडा अध्यक्ष कृष्ण पर्साद खड्गी, प्राविधिक तथा कर्मचारीबाट चन्द्रागिरी नगरपालिका वडा नं.४, थानकोट स्थित बसपार्क देखि ढोकसी सम्मको बाटो ढलान आयोजनाको अनुगमन भएको छ ।