सरसफाई कार्यक्रममा उपस्थिति जनाऔ

560

झिगु पुचले यही आउदो २०७८ श्रावण ९ गते शनिबारको दिन थानकोट हाल चन्द्रागिरी नगरपालिका वडा नं ३ र ४ मा  सरसफाई गर्ने भएको छ । बिहान ७ बजे आनन्द भैरबस्थान भेला भइ उक्त सरसफाई कार्यक्रम अगाडी बढ्ने भएकाले सम्पूर्ण नगरबासीमा उपस्थिति जनाइ दिनुहुन झिगु पुच शंकर गोपालीले अनुरोध गर्नु भएको छ।