
चन्द्रागिरि नगरपालिका वडा नं ४ ले सार्वजनिक स्थानमा राखिएको सामान ब्यवस्थापन गर्ने सम्बन्धमी सूचना जारि गरेक छ।
च.न.पा ४ वडाध्यक्ष कृष्ण प्रशाद खड्गी द्वारा जारि गरिएको उक्त सुचनामा यस चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा परापुर्व कालदेखी मनाउदै आएको थानकोट गणेश, महालक्ष्मी तथा भैरव जात्रामा यस वडाको विभिन्न स्थान, मठ मन्दिरहरुमा परम्परागत बाजा सहित रथ घुमाउनु पर्ने र उक्त जात्रा पर्वमा अवलोकन तथा सहभागीको लागि धेरैनै पाहुना सहभागी हुने भएकोले यस वडाको बाटो, सार्वजनीक जग्गामा निजी प्रयोगको लागि राखिएको निर्माण सामाग्री तथा अन्य सामानहरु आफ्नै जग्गामा व्यवस्थापन गरि सार्जनिक बाटो/जग्गा खाली गराई सवारी साधन प्रयोग र पैदल हिड्डुल गर्न सहज हुने गरि वातावरण मिलाई पर्व पुजा/जात्रा सम्पन्न गर्न सहयोग गरि सभ्य नागरिकको परिचय प्रस्तुत गरि दिनु हुन सम्पूर्ण वडावासीमा अनुरोध उल्लेख गरिएको छ।
You must be logged in to post a comment.