चन्द्रागिरि हिल्समा नव प्रतिभा प्रोत्साहन कार्यक्रम सम्पन्न

चन्द्रागिरि नगरपालिक वडा न. ४ स्थित अग्रसर पुस्तकालयले आयोजना गरेको नव प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्गत चन्द्रागिरि हिल्स् भ्रमण तथा स्थलगत चित्रकला – कविता – निबन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ।



jibss