थानकोट स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

thankot ambulance

चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य चाैकीमा पनि एम्बुलेन्स सेवा सुरू भएको छ । चन्द्रागिरि वडा नं. ३ ले खरिद गरेको एम्बुलेन्स संघीय सांसद् राजेन्द्रकुमार केसीले स्वास्थ्य चाैकी व्यवस्थापन समितिलाई बिहीबार एक समारोहबीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हो।



jibss