आज थानकोटमा KARMABAND तथा अन्य सांस्कृतिक कार्यक्रम साथै LIVE CONCERT हुने

थानकोट महालक्ष्मी जात्राको पावन अवसरम आज थानकोटमा KARMABAND तथा अन्य सांस्कृतिक कार्यक्रम साथै LIVE CONCERT हुने भएको छ।

थानकोटको कोट घरमा हुने उक्त कार्यक्रममा KARMABAND को प्रस्तुति का साथै स्थानियको पनि मौलिक तथा सांस्कृतिक बाजा हरुको प्रस्तुति हुने छ भने LIVE CONCERT दिउसो ४ बजे देखि शुरु हुने आयोजकले जनाएको छ।