पशुपालन कृषक हरुलाई Cow Mat वितरण कार्यक्रम सम्पन्न ! ७ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram चन्द्रागिरि नगरपालिका को आयोजनामा बलम्बु पशु सेवा शाखा द्वारा पशुपालन कृषक हरुलाई Cow Mat वितरण कार्यक्रम सम्पन्न भएको छ। आयोजित सो कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, कृषि संजालका कर्मचारीहरु र कृषकहरुको उपस्थित थिए।