चन्द्रागिरिले भेडा/बाख्रामा लाग्ने संक्रामक पि.पि.आर रोग विरुद्द नि:शुल्क खोप लगाउने सम्वन्धी सार्वजनिक सुचना

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिकाले भेडा/बाख्रामा लाग्ने संक्रामक पि.पि.आर रोग विरुद्द नि:शुल्क खोप लगाउने सम्वन्धी सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा को पशु सेवा शाखाका प्रमुख बद्रीनाथ पौडेलद्वारा जारि गरिएको उक्त सुचनामा नगरपालिकाका सबै वडाहरुमा मिति २०७९/१०/०१ गते देखि भेडा/बाखामा लाग्ने संक्रामक पि.पि.आर. रोग बिरुद्धको खोप लगाउने कार्यक्रम भएकाले यस नगरपालिकामा व्यवसायिक तथा निर्वाहमखी रुपमा भैडा/बाखा पालन गर्नु भएका कृषकहरुले तपशिलका भ्याक्सिनेटरहरु (निजी क्षेत्रमा कार्यरत, प्राइभेट पाराभेट) लाई सम्पर्क गरि आ – आफ्नो भेडा/बाखाहरुलाइ निःशुल्क खोप लगाउनु हुन सुचाना प्रकाशन गरिएको छ ।